सुन आज तोलामा १ लाख १७ हजार ७ सयमा कारोबार हँदै

350 पटक पढिएको

१ फाल्गुन २०८०, मंगलवार १४:०५ सम्पादक: धादिङ न्यूज

काठमाडौं । सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले घटेको छ । हिजो तोलाको १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले घटेर १ लाख १७ हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको भाउ भने हिजो जस्तै तोलाको १३ सय ९५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।