कांग्रेस अब जनताका मुद्दाहरु लिएर खरो रूपमा उत्रिन्छ: विश्वप्रकाश शर्मा

316 पटक पढिएको

२६ फाल्गुन २०८०, शनिबार १५:४८ सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस अब जनताका मुद्दाहरु लिएर खरो रूपमा उत्रिने बताएका छन् ।

कांग्रेस नयाँ सरकार बनाउने धन्दामा नलाग्ने दाबी गरेका छन्।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले कांग्रेस अब घरघरमा पुगेर देउसी खेली नयाँ सरकार बनाउने धन्दामा नलाग्ने बताए। उनले कांग्रेस अहिलेको सरकार भत्काउन धार्नी पुर्‍याउनेतर्फ नलाग्ने बताए।