इलाममा कांग्रेसका उम्मेदवारले पनि गराए उम्मेदवारी दर्ता

283 पटक पढिएको

२४ चैत्र २०८०, शनिबार १७:१३ सम्पादक: धादिङ न्यूज

काठमाडौं । आगामी वैशख १५ गते हुने उपनिर्वाचनका लागि इलाम–२ मा कांग्रेसका उम्मेदवार जितबहादुर राईले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

रास्वपाका मिलन लिम्बूले एमालेका सुहाङ नेम्बाङले पनि उम्मेदवारी दर्ता गराइसकेका छन् ।