फुलखर्क जादै गरेको जिप दुर्घटना , पाँच जना घाईते

1131 पटक पढिएको

२४ श्रावण २०८१, बिहीबार १७:४३ सम्पादक: धादिङ न्यूज

धादिङबेसि,२३ साउन २०८१। सदरमुकाम  धादिङवेशीबाट जिल्लाको उत्तरी भेगमा पर्ने गङ्गा जमुना गाउँपालिकाको फूलखर्क जादै गरेको जीप दुर्घटना हुँदा ५ जना घाइते भएका छ।

दिउँसो ४:३० बजेन्तिर जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका ४, भद्रेचौर सुन्तलाघारी नजिक जिप दुर्घटना परेको हो । दुर्घटनाको थप विवरण आउन बाकी नै छ।


Hi i think that i saw you visited my web site thus i came to Return the favore I am attempting to find things to improve my web siteI suppose its ok to use some of your ideas