सामान खरिदका लागि कोटेसन आव्हान सम्बन्धी सूचना

936 पटक पढिएको

३ कार्तिक २०७१, सोमबार १८:५७ सम्पादक: धादिङ न्यूज

                       आवाज अभियान नेपाल
                                              नीलकण्ठ नगरपालिका – ३ धादिङ
सामान खरिदका लागि कोटेसन आव्हान सम्बन्धी सूचना
यस आवाज अभियान नेपाल धादिङको कार्यालय प्रयोजनको तल उल्लेखित फर्निचर तथा कम्प्युटर का सामानहरु ख्रिद गर्नु पर्ने भएकोले इच्छुक फर्म तथा सप्लायर्सहरुले यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र यस सँस्थामा कोटेसन पेस गर्नु हुन सूचित गरिन्छ ।
तपसिल
१. कम्प्युटर टेवल, थान १ ,
२. कार्यालय टेबुल थान ३
३.HP ledger printer थान १
४.Desktop computer थान १
५.DELL I 5 Laptop थान २
६ .Office rack थान १
७. Office Desk  थान १
८. क्यानन Sony Cybershot  क्यामेरा थान १
प्रस्ताव पेश गर्ने ठेगाना
आवाज अभियान नेपाल
नीलकण्ठ नगरपालिका – ३ धादिङबेसी

Email:  [email protected]