धादिङका माओवादी विप्लवको पार्टीमा

472 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

biplabधादिङ , मंसिर २१ – मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीको धादिंग जिल्ला कमिटी नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नवगठित नेकपा माओवादीमा समाहित भएको छ ।

पार्टीको आज जिल्ला सदरमुकाम धादिङवेसीमा सम्पन्न पहिलो बैठकद्वारा जिल्ला कमिटीको जिम्मेवार पदमा रहेका सबै नेता, कार्यकर्ता नेकपा माओवादीमा समाहित भएको जनाइएको छ । पार्टीका ईन्चार्ज रामवहादुर श्रेष्ठले वैदय पक्षले कार्यकर्तालाई गति र निकास दुवै दिन नसकेको वताउंदै

उनीहरुले एमाओवादी र नेकपा-माओवादीले नेपाली जनताको सपना साकार पार्न नसकेको आरोप पनि लगाए ।