साना किसान बैंकमा नयाँ सञ्चालक-पाठक , न्यौपाने र यादब निर्बिरोध

544 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

10885317_1546587778912767_1484069326218403778_nकाठमाडौ । साना किसान बिकास बैंकको १३ औ बार्षिक साधारणसभाबाट नया नेतृत्व चयन भएको छ । निर्वाचित हुने सञ्चालकहरुमा    खेम बहादुर पाठक , अनिल उपाध्याय, कुञ्ज प‌्साद मिश्र , सुकदेब न्यौपाने , रबिन्द्र यादब,  श‌‌कर श्रेष्ठ , उमेश लम्साल र डा उमाकान्त शिलवाल निर्वाचित भएका छन् । साना किसानहरुको तर्फबाट संचालक समितिका सदस्यहरुमा न्यौपाने, पाठक र यादब निर्बिरोध निर्बाचित  भएका हुन ।