अनेरास्वयिुको २३ औं जिल्ला सम्मेलन नलाङमा हुने

573 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

studinntधादिङ–नेकपा एमाले समर्थित बिद्यार्थी संगठन अनेरास्ववियु जिल्ला कमिटी धादिङको २३ औं जिल्ला सम्मेलन नलाङमा हुने भएको छ ।
आगामी फागुन २२ र २३ गते नलाङको सिद्धेश्वर उच्च माविमा आयोजना हुन लागेको जिल्ला सम्मेलनको उदघाटन नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले गर्नुहुने अनेरास्ववियु धादिङले जनाएको छ ।