भूकम्पले बन्द मनकामना केबलकार आइतबारबाट संचालनमा आउने

543 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

manakamana-cable-car_755298894_638809737काठमाडौं: बैशाख २९ गते गएको भुकम्पपछि बन्द भएको मनकामना केबलकार आइतवारबाट संचालनमा आउने भएको छ ।  मनकामना दर्शन प्रालिको संचालक समितिको बैठकले जेठ २४ गतेबाट केबलकार संचालन गर्ने निर्णय गरेको हो ।
‘भुकम्पपछि जनजीवन सामान्य बन्दै गईरहेकाले केबलकार आइतवारबाट संचालनमा ल्याउने  निर्णय गरेका छौ’ मनकामना दर्शन प्रालिका प्रबन्ध निर्देशक राजेशबाबु श्रेष्ठले भने ।
बैशाख १२ गते भुकम्प गएपछि पिडितलाई राहत सामाग्री पु¥याउने काम केवलकारले गरेको थियो । उनका अनुसार दैनिक तीन हजार यात्रुले केवलकारमा यात्रा गर्ने गरेका थिए ।
भुकम्प गए लग्त्तै मनकामना केवलकारले गोरखा र चितवनका भूकम्प पिडितको आँगनमै पुगेर राहत सामाग्री बाँडेको थियो । कम्पनीले मनकामना मन्दिरको पुर्ननिर्माण गर्न समेत सहयोग गदै आईरहेको छ । अन्नपूर्णबाट