‘धादिङै बजार’ अध्यारै हुँदा सल्यानटार घमाईलाे !
1197 पटक पढिएको

धादिङ । सुनिल पुलामी मगर र उमा थापा मगरकाे स्वरले सजिएकाे नयाँ लाेक गीत सालैजाे ‘धादिङै बजार” सार्वजनिक भएकाे छ ।
लाफा म्यूजिकले बजारमा ल्याएकाे गीतकाे लय/शब्द सिपि मगरकाे रहेकाे छ । भिडियाेलाई करन चाैसिरकाे छायाँकंन र प्रकाश भट्टकाे निर्देशन रहेकाे छ । गीतमा रश्मी तामाङ र सुनिल पुलामी मगरकाे अभिनय रहेकाे छ । गीतमा ‘धादिङै बजार’ अध्याराे हुँदा सल्यानटारै घमाईलाे लगायतका टुक्काहरु समावेश गरिएकाे छ ।
भिडियाे हेर्नुस्