६९ डिएसपीको सरुवा, धादिङका सविन प्रधान ट्राफिक महाशाखा रामशाह पथमा
901 पटक पढिएको

काठमाडौं–प्रहरी प्रधान कार्यालयले ६९ डिएसपीको सरुवा गरेको छ । धादिङ जिल्लाका प्रहरी प्रमुख डिएसपि सविन प्रधान लाई धादिङ जिल्लाका प्रहरी प्रमुख डिएसपि सविन प्रधान महानगरीय ट्राफिक प्रहरी महाशाखा नियन्त्रण कक्ष रामशाह पथ काठमाण्डौं पठाईएको छ ।
धादिङ लगायतका केही पहाडी जिल्लामा प्रहरी उपरिक्षक को दरवन्दी कायम गरिएपछि धादिङमा एसपि शरदकुमार खत्री आउनु हुने भएपछि प्रधानको सरुवा भएको हो ।
डिएसपी सरुवाको पूर्ण सूची हेर्नुहोस्