सहयोगको लागी याचना (भिडियो सहित )

594 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

image२३ वर्षिय बिरान तामाङ रक्त क्यान्सरका कारण विगत ३ महिना देखी सिभिल अस्पताल नयाँ बानेश्वरको शैय्यामा छट्पटिरहेका छन । अस्पतालले थप उपचारका लागी भारतको नयाँ दिल्ली लैजानु पर्ने सल्लाह दिए पनी आर्थीक अवस्था कम्जोर भएकै कारण जान नसकेको उनले बताए ।

अझै धेरै रकम जम्मा गर्नु पर्ने र समय पनी थोरै भएकोले उपचारमा सङ्कट आएको तामाङकी पत्नीले दुखेसो पोखिन् । काखमा २ वर्षको छोरो सुम्सुम्याउदै गहभरी आँशु पार्दै छोराको भविष्यकै लागी भए पनी आफ्नो पतिलाई बचाइदिन देश-बिदेशमा रहेका सबै नेपाली दाजु-भाइ, दिदी-बहिनीलाई आग्रह गरिन् । उपचारका लागी झण्डै ३० लाख रुपैया लाग्ने बताइएको छ ।
सहयोगको लागी:
Biraan Tamang
A/c number
47100 1750 3930
Nabil bank

http://youtu.be/QHN0g6ig9P0