धादिङ गुम्दीकी ज्योति बेपत्ता

495 पटक पढिएको

सम्पादक: धादिङ न्यूज


13084141_595360853957993_1839847327_nबैशाख १५ धादिङको गुम्दी १ ज्योगि गुरुङ बैशाख ९ गते देखि बेपत्ता भएकी छिन् । धादिङको रायटार स्थित फुपु नन्दी माया गुरुङको घरमा बसी एल.एल. सि दिएकी १९ बर्षीय ज्योति गुरुङ बैशाख ९ गते दिउँसो १ बजेबाट बेपत्ता भएको बुबा हेम बहादुर गुरुले बताउनु भएको छ । बिहिबार देखि परिवारको सम्पर्क बिहिन भएकी ज्योति बुधबार फुपु नन्दी माया गुरुङलाई ढडण्घद्दघज्ञद्दद्दट नम्बर बाट आज म भारत जादै छु भनी कmक गरेकी थिइन् । एक्कासी छोरी यसरी एस.एम.एस गर्दा छोरीलाई कसले, कहाँ को मार्फत गएको केही थाहाँ नभएको ज्योतिको बुबा बताउनु हुन्छ । एस.एम.एस आएको नम्बरमा अहिले फोन गर्दा लाग्दैन् । अध्ययन कै क्रममा विगत ३ बर्ष देखि फुपुको घरमा बसोबास गर्दै आएकी थिइन् । यदि कसैले ज्योति गुरुङलाई चिन्नु वा देख्नु भएमा फुपु नन्दी माया गुरुङलाई सम्पर्क गरि दिनु हुने अनुरोध गर्दछौं ।
फुपु नन्दी माया गुरुङ मोवाईल नम्बर ः9841954883
वा
जिल्ला प्रहरी कार्यालय धादिङ फोन ०१०–५२०१९९,५२०३१०