यी तस्विर, जसले तपाईको दिमागलाई छाडा बनाउने छ
1548 पटक पढिएको
कतिपय दृष्य आफैमा गलत हुँदैन तर त्यसले इगित गरेको कुराले मानिसलाई नै छाडा बनाइदिन्छ । यौनाङ्ग र कामुकताका कुरालाई दुरूस्तै झल्को दिने यस्ता तस्विर आफैमा त्यस्ता अंग त होइनन् तर त्यहि हो भन्ने पार्दिन्छन् । ठ्याक्कै अंगहरू जस्ता भएका वस्तु, विरूवा, फलले मानिसको दिमागलाई पनि अलि लाजमार्दो पारिन्छिन् । कहिलेकाही भने गतिलो हुँदा हुँदै पनि तस्विर खिज्दा क्यामेराको एंगलले अलि फरक आशय दिन्छ । कसैको पोज, कसैका कुनै अंग अर्कामाथि परेको तस्विरले अर्थ गलत दिन्छ तर त्यहाँ गलत भएको हुँदैन । यहाँ हामीले यस्ता केही तस्वििर सार्वजनिक गरेका छौँ, यी तस्वििरले तपाईको दिमागलाई छाडा बनाइदिनेछ । भल्गर लाग्ने यस्ता तस्विर आफैमा गलत त होइनन् तर यीनको अर्थ भने गलत लाग्छ ।



एजेन्सि/न्यूज सेवाबाट