धादिङको मार्पाक केन्द्र विन्दु भएर एका विहानै ४.४ रेक्टरस्केलको धक्का

612 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौंः धादिङमा केन्द्र बनाएर बुधबार बिहान ४.४ रेक्टरस्केलको पराकम्प गएको छ ।
बिहान सात बजेर चार मिनेट जाँदा धादिङको मापार्क नजिकै केन्द्र बनाएर ४.४ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
गत वर्ष वैशाख १२ गते गोरखाको बारपाक केन्द्र बनाएर गएको शक्तिशाली भूकम्पपछि अझै पनि त्यसका पराकम्प जानेक्रम रोकिएको छैन ।
उक्त भूकम्प पछि चार रेक्टर स्केलभन्दा बढी क्षमताका चार सय ५२ वटा पराकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।