राजु तामाङ वर्षको सर्वोकृष्ट फुटबलर

719 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

raju tamangधादिङ । अखिल नेपाल फुटबल संघ एन्फाले मिडफिल्डर राजु तामाङ वर्षको सर्वोकृष्ट फुटबलर घाेषणा गरेकाे छ । एन्फाले मंगलबार तामाङलाई वर्षको सर्वोकृष्ट खेलाडी घोषणा गर्दै नगद २५ लाख प्रदान गरेकाे छ ।  एन्फाले एक कार्यक्रमकाे बीच प्रधानमन्त्री केपी शर्मा ओलीले तामाङलाई चेक हस्तान्तरण गरे ।

कार्यक्रममा साग र बंगबन्धु कपका विजेता खेलाडीहरुलाई जनही १०/१० लाख दिइएको छ । यस्तै सागका उपविजेता महिला टोलीका सदस्यलाई १/१ लाख प्रदान गरिएको छ ।