५१ उपसचिवको सरुवा, बैतडी प्रजिअ धादिङमा सरुवा (सूचीसहित हेर्नुहाेस्)

710 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । गृह मन्त्रालयले १० जना सहायक प्रमुख जिल्ला अधिकारीलाई प्रमुख जिल्ला अधिकारी तोक्दै ५१ जना उपसचिवको सरुवा गरेको छ । जस अनुसार कैलाली, बाँके, कपिलवस्तु, रुपन्देही, स्याङ्जा, तनहुँ, काभ्रे, महोत्तरी जिल्लामा सहकाय प्रजिअको भूमिकामा काम गरेका उपसचिवहरुलाई क्रमश: डडेल्धुरा, मनाङ, कालिकोट, तेह्रथुम, प्युठान, वैतडी, अछाम, भोजपुर र पाँचथरको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) बनाएर पठाइएको छ ।

बैतडीका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी धादिङमा सहायक प्रजिअमा सरुवा भएका छन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अध्यागमनमा रहेका उपसचिव प्रकाशचन्द्र अधिकारीलाई रामेछापको प्रजिअ र गृह मन्त्रालयका शम्भुप्रसाद मरासैनीलाई पर्वतको प्रजिअ बनाएर मन्त्रालयले सरुवा गरेको छ ।

sachib sachib2 sachib3 sachib4