नेकपा एमाले केन्द्रीय विभागमा धादिङका कस्ले कुन जिम्मेवारी पाए ?

600 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

दुई बर्ष पछि नेकपा एमालेको केन्द्रिय विभागले पूर्णता पाएको छ । ३१ वटा विभाग मध्ये धादिङका कस्ले कुन जिम्मेवारी पाए नामावली सहित

images (1)१. अर्थ तथा योजना विभाग
– सुरेन्द्र पाण्डे– प्रमुख धादिङ
२. कृषि तथा भूमिसुधार विभाग
– कुमारप्रसाद पाण्डे धादिङ
३. न्याय तथा कानुन विभाग
– इन्द्र खरेल धादिङ
४. निर्वाचन विभाग
– राजेन्द्रप्रसाद पाण्डे– प्रमुख धादिङ
५. पर्यटन प्रबद्र्धन विभाग
– चन्द्रप्रसाद रिजाल धादिङ
– राजेन्द्रप्रसाद सापकोटा धादिङ
– हरिप्रसाद धरेल धादिङ
७. शिक्षा तथा मानवश्रोत विभाग
– गंगालाल तुलाधर– प्रमुख धादिङ
– रमेश सिलवाल धादिङ
८. संगठन विभाग
– सुरेन्द्र पाण्डे धादिङ
– राजेन्द्रप्रसाद पाण्डे धादिङ
९. सहरी विकास विभाग
– गजेन्द्रप्रसाद थपलिया धादिङ
– राजेन्द्र अर्याल धादिङ
१०.सहकारी तथा गरिबी निवारण विभाग
खेमबहादुर पाठक धादिङ
– पार्वती खाँण धादिङ
११. सामान्य प्रशासन विभाग
– कमला तुलाधर धादिङ
– विकास श्रेष्ठ धादिङ