बैरेनीवजारको घुम्तीमा ट्रक पल्टियो

851 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

बन्दको वेला गन्तव्यमा पुग्न हुंईकिएको मालवाहक ट्रक पृथ्वीराजमार्ग स्थित  बैरेनी गाविस वडा नम्बर ९ बैरेनीवजारको घुम्तीमा केही बेर अघि सडकमै पल्टिएर दुर्घटनामा भएको छ । थप बिबरण आउन बांकी
बन्दको वेला गन्तव्यमा पुग्न हुंईकिएको मालवाहक ट्रक पृथ्वीराजमार्ग स्थित बैरेनी गाविस वडा नम्बर ९ बैरेनीवजारको घुम्तीमा पल्टिएर दुर्घटना भएको छ ।