मंगलबार सार्वजनिक बिदा

467 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ -भाद्र २७। इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदका अवसरमा सरकारले यही भदौ २८ गते मंगलबार देशभर सार्वजनिक बिदा दिने घोषण गरेको छ ।

गृह मन्त्रालयले आईतबार एक विज्ञप्ति जारी गरी उक्त दिन सार्वजनिक बिदा दिने घोषणा गरेको हो ।