मध्यरातमा सिन्धुपाल्चोक केन्द्रबिन्दुको भूकम्प

344 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ, ३ असोज । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर आइतबार राति भूकम्प गएको छ ।

राति १० बजेर ५७ मिनेटमा सिन्धुपाल्चोकको गुम्बा गाविसलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ६ रेक्टर स्केलको परकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

दुई साताअघि दोलखा केन्दुबिन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको परकम्प गएको थियो । रासस