संकटसन्नता तथा क्षमता आंकलन तालिम

1069 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

केयर नेपाल र एक्सन नेपालको साझेदारीमा संचालित प्रयास परियोजना अन्तर्गत संकटसन्नता तथा क्षमता आंकलन तालिम यहि मिति २०७३ आश्विन ९ गतेदेखि सञ्चालन भइ १३ गते सम्पन्न भएको छ । सो तालिमको माध्यमबाट सम्बन्धित यहि मिति २०७३ आश्विनको स्थानीय विपद व्यवस्थापन समिति र योजना तर्जुमा उपसमिति लाभान्वित भएका छन् । ५ दिनसम्म संचालित तालिमको समापन समारोहमा बोल्दै गा.वि.स. सचिव तथा स्थानीय विपद जोखिम व्यवस्थापन समितिका संयोजक श्री शालिकराम खतिवडाले परियोजना समुहलाई तालिम संचालन गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो । तालिमप्राप्त समिति र उपसमितिका सदस्यहरू लगायत अन्य प्रशिक्षार्र्थी स्वयंसेवकहरूले कात्र्तिक १०गते भित्र सबै वडाको संकटसन्नता तथा क्षमता आंकलन गरि कात्तिक १० गते बस्ने योजना तर्जुमा उपसमितिमा नतिजा पेश गर्नेछन् ।