किशोरी हराएको सूचना

631 पटक पढिएको

२६ कार्तिक २०७३, शुक्रबार ०८:३९ सम्पादक: धादिङ न्यूज

 14958662_659598677542284_626026585_nधादिङ्ग जिल्ला गजुरी गाउँ विकास समिति वडा नम्बर २  मलेखु निवासी कल्पना पाण्डे नाम गरेकी १६ बर्षिया किशोरी  निधारको देबे्र पट्टि रातो खत भएकी, रातो कुर्ता लगाएकी, चप्पल नलगाएकी, कपाल काटेकी, गहुगोरी पातली, ५.५ ईन्च उचाई भएकी किशोरी  यहि कार्तिक २१ गते बाट हराईरहेको हुदा देख्नु हुने वा फेला पार्नु हुने महानुभावहरुले मोवाईल ९८५१०८२७६९, ९८४१८३६४०९ वा नजिकको प्रहरी कार्यालयमा जानकारी गरीदिनु भएमा उचित पुरस्कार दिईनेछ ।