‘कण्डम नलगाइ यौन सम्पर्क गर्न महिलाहरु इच्छुक’
812 पटक पढिएको

एजेन्सी। सुरक्षित यौन सम्पर्क र गर्भ निरोधका लागि कण्डम प्रयोग गरिने भएपनि महिलाहरुले भने वाध्यतावश मात्र कण्डम लगाउने गरेको एक अध्ययनले देखाएको छ। अध्ययनका अनुसार महिलाहरुले कण्डोम लगाएर यौन सम्पर्क गर्न इच्छा नदेखाउने गरेको देखिएको छ।
