logo

बलात्कारी रामशरण परियार पक्राउ

1072 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

ramsharan-pariyarकाठमाडौं – बालिका बलात्कार गरेको आरोप प्रमाणित भएपनि फरार रहेका धादिङ् गोगनपानी ६ बस्ने २३ वर्षीय रामशरण परियार पक्राउ परेका छन् ।

बालिका बलात्कार गरेको आरोपमा २०७० साल असार ३ गते  धादिङ जिल्ला अदालतले चार बर्ष कैदको फैसला सुनाएपनि फरार रहेका परियारलाई आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परियार धादिङ् जिल्ला अदालतको आदेशले कैद भुक्तानको लागि आइतबारै जिल्ला कारागार कार्यालय धादिङ्गमा पठाईएको प्रहरीको भनाइ छ ।

मादक पदार्थ सेवन गरेका परियारले २०६९ माघ २२ गते ७ बर्षीया बालिकालाई प्रलोभनमा पारी बलात्कार गरेको भन्ने अनुसन्धानबाट खुल्न आएको थियो ।सो मुद्दामा धादिङ जिल्ला धादिङ जिल्ला अदालतले उनीमाथि चार वर्ष कैद सजाय सुनाएको थियो । फैसला पछि फरार रहेका  परियार लुकिछिपि बसेको अवस्थामा  फेला परेका हुन् ।


slot deposit qris nexus slot mahjong slot
ninja slot olympus slot spaceman pragmatic