नीलकण्ठ-९ मा कांग्रेसको प्यानलनै विजयी

1011 पटक पढिएको

४ जेष्ठ २०७४, बिहीबार १४:१५ सम्पादक: धादिङ न्यूज

nepali_congressधादिङः धादिङको नीलकण्ठ नगरपालिका ९ मा नेपाली कांग्रेसको प्यानलनै विजयी भएको छ ।

वडा अध्यक्षमा भोजबहादुर रेग्मी, महिला सदस्यमा छुनुमायाँ गुरुङ, सदस्यहरुमा दिपक बराईली, सिताराम श्रेष्ठ र दलित महिला सदस्यमा कविता परियार विजयी भईन ।