नुवाकोटमा नदीजन्य सामग्रीको उत्खनन बन्द

666 पटक पढिएको

सम्पादक: Dhading News

jhapa-nadi-1नुवाकोट, असार २१ – जिल्ला समन्वय समिति नुवाकोटले नदीजन्य सामग्रीको उत्खनन बन्द गराएको छ । असारदेखि भदौ तीन महिना नदीमा पानीको बहाव बढेकाले नदीजन्य सामग्रीको उत्खननले किनार क्षेत्रमा कटानबाट जोखिम निम्त्याउने भन्दै उत्खननमा पूर्णरुपमा रोक लगाएको स्थानीय विकास अधिकारी केशरबहादुर पण्डितले जानकारी दिए ।