logo

राष्ट्रियसभामा सदस्यहरुको कार्यकाल गोलाप्रथाबाट निर्धारण

905 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । राष्ट्रियसभाका सबै सदस्यहरुको गोलाप्रथाद्वारा पदावधि निर्धारण गरिएको छ । संघीय संसद् सचिवालयले सदस्यहरुको पदावधि सोमबार गोलाप्रथाद्वारा टुङ्गो लगाएको हो । संघीय संसद्को माथिल्लो सदनका रुपमा रहेको राष्ट्रियसभा ५९ सदस्य छन्।

कस्को अवधि कति ?

अध्यक्ष गणेश तिमिल्सिना ६ वर्ष
उपाध्यक्ष शशीकला दाहाल ४ वर्ष
गृहमन्त्री रामबहादुर थापा ६ वर्ष
अर्थमन्त्री डा युवराज खतिवडा २ वर्ष
नेकपा संसदीय दलका नेता दीननाथ शर्मा ४ वर्ष
नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे २ वर्ष

६ वर्ष पदावधि हुने भाग्यमानीहरु

रमेशजङ्ग रायमाझी
जितेन्द्रनारायण देव
खिमलाल भट्टराई
भैरवसुन्दर श्रेष्ठ
हरिराम चौधरी

बिना पोखरेल
प्रमिलाकुमारी
दिलकुमारी रावल
दीपा गुरुङ
अनिता देवकोटा
नन्दा चपाई
इन्दु कडरिया
नरपति लोहार
सिंहबहादुर विश्वकर्मा
प्रकाश पन्थ
महेशकुमार महरा
रामचन्द्र राई
विमला राई पौडेल

४ वर्ष पदावधि हुनेहरु

परशुराम मेघी गुरुङ

सुमनराज प्याकुरेल
राधेश्याम अधिकारी
चन्द्रबहादु खड्का
खगेन्द्रप्रसाद पुरी
शेरबहादुर कुँवर
रामनारायण बिडारी
नैनकला ओझा
उदया शर्मा पौडेल
शान्तिकुमारी अधिकारी
कोमल ओली
कविता बोगटी,
तारादेवी भट्ट
खिमकुमार विक
चक्र स्नेही
रामलखन चमार
जीवन बुढा
अगम वान्तवा राई

२ वर्ष पदावधि हुनेहरु

हरिचरण सिवाकोटी
रमेशप्रसाद यादव
बलरामप्रसाद बाँस्कोटा

दुर्गाप्रसाद उपाध्याय
कालीबहादुर मल्ल
बद्रीप्रसाद पाण्डे
सरिता प्रसार्इं
मुक्ताकुमारी यादव
धनकुमारी खतिवडा
विन्दादेवी आले
मीना बुढा
युटोल तामाङ
कमलाकुमारी ओली
खेमराज नेपाली
रामप्रित पासवान
राजकुमार कुँवर
वृशेषचन्द्रलाल


slot deposit qris nexus slot mahjong slot
ninja slot olympus slot spaceman pragmatic