गल्छी गाउँपालिकाको वजेट ४३ करोड ७४ लाख
1143 पटक पढिएको

गल्छी गाउपालिकाको आगामी आर्थिक २०७५/७६ लागि कुल ४३ करोड ७४ लाख ४२ हजारको वजेट विनियोजन गरेको छ ।
शनिवार निति तथा कार्यक्रम पारित गरेको गल्छी गाउँपालिकाले आईतबार एक कार्यक्रमको आयोजना गरि कुल ४३ करोड ७४ लाख ४२ हजारको वजेट विनियोजन गरेको हो । गाउँपालिकाले कृषि, पुर्वाधार विकास, शिक्षा, स्वास्थ्य, वाताबरण संरक्षण, पर्यर्टन प्रवर्दन,आर्थिक बृद्धिका लागि उद्योग व्यवसाय लगायत जनसरोकारका बिषयलाई पहिलो प्राथमिकतामा राखी वजेट विनियोजन गरेको गाउँपालिकाका उपाध्यक्ष राधा तिमिल्सिनाले जानकारी दिनु भयो ।
वजेटको पूर्ण पाठ पढ्न यहाँ क्लिक गर्नुहोस