नमस्तेको १२ औ साधारणसभा कपुरगाउँमा , हेलिकप्टर चढेर पुगे अतिथिहरु कार्यक्रममा
1521 पटक पढिएको



स्थानीय जनसमुदाय को तर्फबाट यस क्षेत्रमा सुरक्षाको प्रत्याभूतिको लागि पहिलो पटक गाउँ आइपुगेका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे समक्ष शान्ति सुरक्षा माग गरियको थियो।

कार्यक्रमको उदघाटनका लागि अतिथिहरु प्रदेश सभा सदस्य जगत सिम्खडा,धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे,प्रहरी नायव उपरिक्षक डम्बरवहादुर विक र सामाजिक अभियन्ता दिनेश तामाङ सदरमुकाम धादिङबेसीबाट हेलिकप्टर चढेर पुगेका थिए ।