नेपाल फोटोपत्रकार संघ धादिङमा नयाँ नेत्तृत्व चयन
1231 पटक पढिएको

धादिङ- अन्तराष्ट्रिय फोटोग्राफी दिवसको अवसर पारेर धादिङ जिल्ला नेपाल फोटो पत्रकार संघको दोस्रो जिल्ला अधिवेशन धादिङबेसीमा सम्पन्न भएको छ ।
अधिबेशनले मनिष दुवाडीको अध्यक्षतामा नौ सदस्यिय कार्य समितिको सर्वसम्मतबाट चयन गरेको छ । समितिको उपाध्यक्षमा सन्तोष श्रेष्ठ, सचिव सरिता श्रेष्ठ, सह सचिव गोमा थापा र कोषाध्यक्षमा रामकुमार थापा चयन भएका छन् । यसै गरी सदस्यहरुमा विपिन मल्ल, सुशिल थापा, विष्णुकुमार श्रेष्ठ र सुशिला विश्वकर्मा सर्वसम्मत चयन भएका छन् ।