रावलडाँडाका अभिभावक र बिद्यार्थीलाई मास्क बितरण
965 पटक पढिएको

कोरोना संक्रमणबाट बचाउन सचेतना जगाउने उद्धेश्यले वेनिघाट रोराङ गाउँपालिकाकोे रावलडाँडा आधारभूत बिद्यालयका अभिभावक बिद्यार्थी र शिक्षकलाई मास्क र हाईजिनिक किट बितरण गरिएको छ ।
लायन्स क्लब अफ नेपाल हाईलाईटको आयोजनामा रुमाहेदी फाउण्डेशन नेपाल र स्ट्रिचिङ प्रोजेक्शन नेपालले बिद्यालयका ७३ जना अभिभावक र बिद्यार्थीलाई संयुक्त रुपमा ति सामाग्री बितरण गरेका हुन ।