मावि तहका विद्यार्थीलाई सरकारले एक थान ल्यापटप दिने
1449 पटक पढिएको
सरकारले माध्यमिक तहका विद्यार्थीलाई एक थान ल्यापटप दिने भएको छ। माध्यमिक तहका विद्यार्थीलाई वैकल्पिक शिक्षामा प्रोत्साहन गर्न ल्यापटप दिने शनिवार सार्वजनिक वजेट बक्तव्य मार्फत घोषणा गरिएको हो । विद्यार्थीले दुई वर्षमा तिर्ने गरी ८० हजार रुपैयाँ ल्यापटप खरिदका लागि रकम दिइएने बजेट वक्तव्यमा अर्थमन्त्री बिष्णु पौडेलले वताउनु भएको हो ।







