अपडेट: मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुको लम्जुरामा दुर्घटनाग्रस्त, थप विवरण आउन बाँकी

236 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ । सोलुखुम्बुको लुक्लास्थित सुर्केबाट उडेको हेलिकप्टर सोलु दुधकुण्ड नगरपालिका–२ र लिखुपिके गाउँपालिकाको सिमानामा पर्ने लम्जुरामा डाँडामा दुर्घटनाग्रस्त भएको छ ।

सोलु दुधकुण्ड नगरपालिका–२ का अध्यक्ष ङवाङ ठिले शेर्पाले दुर्घटना भएको पुुष्टि गर्दै थप जानकारी आउन बाँकी रहेको छ ।

हेलिकप्टरमा क्याप्टेनसहित ६ जना सवार छन् ।