बागमती प्रदेशमा गाडीको भाडा घट्यो, आजैदेखि लागू

88 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ । बागमती प्रदेश सरकारले आज बिहिबारदेखि लागू हुने गरेर भाडा घटाएको छ । प्रदेश सरकारको राजपत्रमा प्रकाशित सूचनाअनुसार आजैदेखि लागू हुने गरेर प्रदेश भित्रको सार्वजनिक सवारी साधनको भाडादर समायोजन भएको हो ।

श्रम, रोजगार तथा यातायात मन्त्रालयका सूचना अधिकारीका अनुसार काठमाडौँ उपत्यकासहित प्रदेशभरिका अन्तर जिल्लास्तरीय रुपमा नयाँ भाडादर तय भएको हो ।