सुनको भाउ आज ६ सयले घट्यो

257 पटक पढिएको

१७ श्रावण २०८०, बुधबार १२:२१ सम्पादक: धादिङ न्यूज

काठमाण्डौ – सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घटेको छ । आज सुन तोलामा एक लाख १२ हजार चार सय रुपैयाँमा झरेको छ ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी आज एक हजार चार सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ  ।