लगातारको वर्षाका कारण बनेपास्थित पुलबजार क्षेत्रमा डुबान

374 पटक पढिएको

२३ श्रावण २०८०, मंगलवार १२:४८ सम्पादक: धादिङ न्यूज

काठमाडौं । लगातारको अविरल वर्षाका कारण काभ्रेको बनेपास्थित पुलबजार क्षेत्रमा डुबान भएको छ । सो डुबानसँगै मंगलबार अरनिको राजमार्गमा पैदलयात्री र सवारी आवागमनमा समस्या भएको छ ।

वर्षाका कारण धनेश्वर पुल, रेशममार्ग क्षेत्र पनि डुबानमा परेको छ । काभ्रेका विभिन्न स्थानमा डुबान भएको छ ।