नचाहिदो प्रतिशोधमा सुनिल शर्मालाई पक्राउ गरिएको चन्द्र भण्डारीको आरोप

107 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं। नेपाली कांग्रेस सांसद डा. चन्द्र भण्डारीले नचाहिदो प्रतिशोधमा सुनिल शर्मालाई पक्राउ गरिएको आरोप लगाउनु भएको छ।

आज सिंहदरबारमा पत्रकारसँग कुराकानी गर्दै सांसद भण्डारीले सरकारले नचाहिदो कुराको प्रतिशोधमा राज्यले आफ्नो समय खेर फालिरहेको बताउनु भएको हो।

उहाँले जसको शक्ति उसको भक्तिको प्रयोग गर्ने हो भने नेपालमा शक्ति बाहेककाले हतियार उठायो भने नेपालको अवस्था के हुन्छ? भन्दै प्रश्न गर्नुभयो।