कोसी प्रदेशसभाको बैठक भदौ १ गते बस्ने

132 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

विराटनगर । कोसी प्रदेशसभाको बैठक भदौ १ गते बस्ने भएको छ । प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरी शुक्रबार १ बजे बैठक बस्ने जनाएको छ ।

प्रदेशसभाको बैठक गत असार १५ गते अर्को सूचना नहुन्जेलसम्म स्थगित भएको थियो ।

असार १५ गते तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत प्राप्त गर्न नसकेपछि सरकार ढलेको थियो ।