कक्षा १२ को नतिजा सार्वजनिक

158 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ ।

राष्ट्रिय परिक्षा बोर्डले मंगलबार पत्रकार सम्मलेन गरी कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो ।

परीक्षा गत बैशाख २६ गतेदेखि जेठ ५ गते सम्पन्न भएको थियो ।