पेट्रोल र डिजेलको मूल्य ह्वात्तै बढ्यो

110 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । पेट्रोल र डिजेलको मूल्य बढेको छ । मंगलबार राती १२ वजे पछि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलमा प्रति लिटर ३ रपैयाँ र डिजेल मट्टितेलमा प्रति लिटर १४ रुपैयाँ मूल्य वृद्धि गरेको हो ।