विवाह गरिन् नायिका निरुता सिंहले, दुलहा को हुन् ?
352 पटक पढिएको

काठमाडौं । नायिका निरुता सिंहले विवाह गरेकी छिन् । चर्चित नायिका निरुताले मुम्बई निवासी संजीभ गुलाटीसँग विवाह गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छिन्।
सामाजिक संजालमा तस्वीर राख्दै उनले बिहेका बारेमा प्रश्न आइरहने र त्यसको जवाफ आज दिएको बताएकी छिन्।