बढ्यो आज सुन चाँदीको भाउ

395 पटक पढिएको

२५ भाद्र २०८०, सोमबार १३:०९ सम्पादक: धादिङ न्यूज

काठमाण्डाै – सुनको भाउ आज एक सय रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलामा एक लाख १२ हजार रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

यस्तै, चाँदी आज तोलामा ५ रुपैयाँले बढेर एक हजार चार सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छन् ।