एमाले बागमती प्रदेश अध्यक्षका उम्मेदवार केशवराज पाण्डेले लिए उम्मेदवारी फिर्ता

193 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश अध्यक्षका उम्मेदवार केशवराज पाण्डेले उम्मेदवारी फिर्ता लिनुभएको छ ।

आज बिहीबार एमाले बागमती प्रदेश अध्यक्षका उम्मेदवार पाण्डेले उम्मेदवारी फिर्ता लिनुभएको हो ।

अध्यक्ष पदमा पाँच जनाले उमेदवारी दर्ता गराएका थिए । अब अध्यक्ष पदका लागि चार जना उम्मेदवार कायम भएका छन् । साँझ ६ बजेदेखि मतदान हुने बताइएको छ ।