एमालेको कोशी प्रदेश अधिवेशन आजदेखि सुरु

185 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेकपा (एमाले) को कोशी प्रदेश अधिवेशन आज शुक्रबारदेखि सुरु हुँदैछ । आज शुक्रबारदेखि सुरु हुने अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुने भएको छ ।

शुक्रबार र शनिबार चल्ने भनएिको कोशी प्रदेशको अधिवेशन उद्घाटन सत्रमा पार्टी अध्यक्ष ओलीसहति पार्टी पदाधकिारी, स्थायी कमिटी, पोलटिब्युरो र केन्द्रीय नेताहरूको सहभागतिा रहनेछ ।

अधिवेशनमा कोशी प्रदेशका १ सय ३७ पालकिाका प्रतिनिधि, २३ जनवर्गीय संगठन, दलित, मजदुरसमेत गरी १ हजार ४७ प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने जनाईएको छ ।

अधिवेशनले ५ जना पदाधिकारीसहित २ सय १५ सदस्यीय प्रदेश कमिटी चयन गर्नेछ ।