कोशी प्रदेश कांग्रेस संसदीय दलका नेता थापाद्वारा पदबाट राजीनामा

336 पटक पढिएको

२७ आश्विन २०८०, शनिबार १५:४५ सम्पादक: धादिङ न्यूज

बिराटनगर । कोशी प्रदेश कांग्रेस संसदीय दलका नेता उद्दव थापाले पदबाट राजीनामा दिनुभएको छ । थापाले आज विराटनगरमा पत्रकार सम्मेलन गरी आफ्नो पदबाट राजीनामा दिएको बताउनुभयो ।

नेता कार्कीले दल र पार्टीको निर्णय कार्यान्वयन गर्न नसकेको भन्दै राजीनामा दिएको जानकारी गराउनुभयो ।