नेपाल ओमानसँग पराजित

465 पटक पढिएको

१९ कार्तिक २०८०, आईतवार १४:५३ सम्पादक: धादिङ न्यूज

काठमाडौं । टी–२० विश्वकप छनोटको फाइनलमा नेपाल ओमानसँग पराजित भएको छ ।

निर्धारित २०–२० ओभरमा स्कोर बराबरी भएपछि सुपरओभरबाट निर्णय भएको हो ।