प्रचण्ड र ओलीबीच सिंहदरबारमा भेटवार्ता

117 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

आज मंगलबार सिंहदरबारमा भेटवार्ता भएको जानकारी प्रधानमन्त्रीको सचिवालयले जनाएको हो ।