धादिङमा ४.२ म्याग्निच्युडको भूकम्प

274 पटक पढिएको

२४ मंसिर २०८०, आईतवार १०:२४ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । धादिङको मैदी केन्द्रबिन्दु भएर आज भूकम्प गएको छ । बिहान ८ बजेर २३ मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

धादिङ आसपासका जिल्ला र काठमाडौँमा समेत सो भूकम्पको धक्का महसुस गरिएको थियो ।