बलात्कार आरोपमा सन्दीप लामिछाने आरोपमा दोषी ठहर

459 पटक पढिएको

१३ पुष २०८०, शुक्रबार १९:२९ सम्पादक: धादिङ न्यूज

काठमाडौं । जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार आरोपमा दोषी ठहर गरेको छ ।

आज शुक्रबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपलाई दोषी ठहर गरेको हो ।

सजाय तोक्नका लागि यही पुस २५ गतेलाई पेसी तोकिएको छ ।